अमेरिकाबाट कोरोना विरुद्धको खोप ६ लाख डोज नेपाल आइपुग्यो

File photo काठमाडौँ, ९ पौष । नेपालमा थप ६ लाख ६४ हजार ५६० डोज कोभिड १९ विरुद्धको फाइजर खोप आएको छ । कोभ्याक्स सुविधामार्फत आज बिहान अमेरिकाबाट आएको सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यसअघि नेपालले कोभ्याक्स सुविधामार्फत् १ लाख ६२० मात्रा प्राप्त गरेको थियो । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन सरकारले विश्व…