काठमाडौँ, १८ मंसिर । थप २ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २२ हजार ३ सय ९२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ९२ जना डिस्चार्ज भएसगै आजसम्म घर…