आजको राशिफल

काठमाडौँ, ९ फागुन । आज २०८२ साल फागुन ९ गते शनिबारको राशिफल । मेष : दिन सामान्य छ । सम्पत्ति प्राप्त भए पनि इज्जतमा दाग लाग्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ । रोजगारीका विकल्प स्वदेशमै भेटिने छन् । परिवारको साथ र सहयोग मिल्नेछ । वृष : तपाईंकै बोलीका कारण…