आज मिति २०७८ साल कात्तिक १८ गते बिहीबार । इश्वी सन २०२१ नोभेम्वर ४ । शकसंवत् १९४३ । नेपाल सम्वत ११४१ कौलागा । राक्षस दक्षिणयान शरद । बिहीबार कात्तिक कृष्णपक्ष । तिथि औँसी, १७ः३३ बजे उप्रान्त प्रतिपदा । नक्षत्र चित्रा । योग प्रीति १२ः ४२ बजे उप्रान्त आयुष्मान । चतुष्पद १६ः३४ बजेदी नाग, १७ः३३ उप्रान्त…