आजको मौसम

काठमाडौँ, २८ कार्तिक । आज गण्डकी प्रदेश र प्रदेश एकका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तत्काल वर्षाको सम्भावना भने रहेको छैन । घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने छ । आज प्रदेश–१ का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य वदली र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक…