मुगु, ३० कार्तिक । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार गए राति साढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पुरै आगो भने नियन्त्रणमा आइसकेकाे छैन । आगलागीबाट धेरै नोक्सानी भएको अनुमान छ मानवीय क्षति भने भएको छैन । अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको…