थप ४४७ जनामा कोरोना संक्रमण, ५१८ जना डिस्चार्ज

काठमाडौँ, १८ कार्तिक । थप ४ सय ४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार १सय १५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ९० जना रहेका छन । मन्त्रालयका अनुसार आज ५ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर…