आजको राशिफल

विसं २०७८ साल कातिक ११ गते, बिहीबार, कातिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २८ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– सप्तमी, ८ः१७ बजे उप्रान्त अष्टमी । नक्षत्र– पुनर्वशु ६ः३९ बजे उप्रान्त तिष्य । योग– साध्य, २४ः १८ बजे उप्रान्त शुभ ।…