आज २०७९ साल जेठ १८ गते बुधबारको राशिफल । मेष : सम्पत्ति संरक्षणमा जुट्नुहोला । आफन्तको सहयोग मिल्नेछ। धार्मिक, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। आज गरेको श्रम लगानीबाट सकारात्मक प्रभाव पर्नेछ। पठनपाठनमा आलश्य बढ्नेछ। पारिवारिक सम्बन्धमा धोका हुनेछ। वृष : आफ्नो बोली सम्हाल्नुहोला नत्र साथीभाइ टाढा हुनेछन्। पारिवारिक, सामाजिक, आर्थिक क्षेत्र सामान्य छ। शिक्षाको क्षेत्रमा…