काठमाडौँ, १७ कार्तिक । थप ४ सय ४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १३ हजार ८ सय २८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार १ सय २३ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म…