काठमाडौँ, १६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ५ र ललितपुरमा ३६ गरी १४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा २ हजार ४ सय सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा ९५९, भक्तपुरमा ५०४ र ललितपुरमा ५५१ सक्रिय…