जाजरकोट, १२ कार्तिक । रूकुम पश्चिममा एक बालिकामाथि बलात्कार भएको छ । जाजरकोट नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको बताइएको छ । उनी बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी थिइन् । बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै प्रहरीमा…