काठमाडौँ, ३ कार्तिक । भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा केहीदिनदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । हाल केही दिनदेखि अविरल वर्षा भइरहेको छ । आज बिहान…