काठमाडौँ, १ कार्तिक । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । सार्वजनिक यातायातको नया भाडादर हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस: new-bhada