कालीगण्डकी नदी किनारमा दुई पुरुषको शव फेला

काठमाडौँ, ५ कार्तिक । कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला परेको छ । पाल्पा प्रहरीका अनुसार जिल्लाको रामपुर नगरपालिका–८ , होस्दीस्थित कालीगण्डकी नदी किनारमा सडेको अवस्थामा अन्दाजी ४०र४५ बर्ष उमेरको पुरुषको शव र सोही वडाको भुजात शिद्धबाबास्थित कालीगण्डकी नदी किनारमा नै सोही उमेर समूहका अर्का पुरुषको शव फेला परेको हो । दुवै शव कालीगण्डकी…