काठमाडौँ, ४ कार्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा भइरहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश १, वाग्मती…