आजको मौसम

काठमाडौँ, २१ असोज । हाल नेपालमा भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार यो वर्ष औसत समयभन्दा पछिसम्म मनसुन सक्रिय रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा…