वि सं २०७८ साल असोज १५ गते, शुक्रबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबर १ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– दशमी, १९ः२५ बजे उप्रान्त एकादशी । नक्षत्र– तिष्य, २४ः४८ बजे उप्रान्त अश्लेषा । योग– शिव १७ः४० उप्रान्त सिद्धि । करण–…