काठमाडौँ, १४ असोज । भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ । हाल देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । बिहीबार देशभर…