सुन, मोबाइल र ल्यापटपसहित एकजना पक्राउ

काठमाडौँ, ५ बैशाख । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार कैलारी गाउँपालिका-८ घर भएका भागदेव कठरिया थारुलाई पक्राउ गरेको छ । जजिरन एयरको विमानबाट दुबइबाट कुवेत हुँदै काठमाडौँ आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल…