थप १०६६ जनामा कोरोना संक्रमण,१२३४ जना डिस्चार्ज

काठमाडौँ, २ असोज । थप १ हजार ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार २ सय ३४ जना डिस्चार्ज भएसगै आजसम्म घर…