पर्सामा गोली चल्यो

वीरगञ्ज, २८ भदौ । पर्सामा गोली चलेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो । अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा हवाई फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चार वटा मोटरसाइकलमा सवार आठ जना तस्कर समूहले…