३ वर्षकी बालिक मृत अबस्थामा फेला

गुल्मी, २७ भदौ । गुल्मीमा तीन वर्षकी बालिक मृत अबस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार मदाने गाउँपालिका वडानम्बर(२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत फेला परेकी हुन । बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५०० मिटर पर खोल्सामा मृत…