काठमाडौँ, २५ भदौ । थप १ हजार १ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७५ हजार ५ सय ७१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ५८ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ६ सय ६० जना…