थप ९९४ जनामा कोरोना संक्रमण, १३६८ जना डिस्चार्ज

काठमाडौँ, २६ भदौ । थप ९ सय ९४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७६ हजार ३ सय २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ५५ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ३ सय ६८ जना डिस्चार्ज भएसगै…