भरुवा बन्दुकसहित दुईजना पक्राउ

सिन्धुली, ४ चैत । सिन्धुलीमा भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कमलामाई नगरपालिका १२ लुडेडाँडाबाट दुई थान भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ४५ वर्षीय पूर्ण बहादुर राना र ५० वर्षीय लाल बहादुर ब्लोनलाई पक्राउ गरेको हो । प्रहरीले पूर्ण बहादुरको घरबाट १ थान खाली भरुवा बन्दुक र लाल बहादुरको घरबाट १…