इटहरी, ५ भदौ । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाललाई १ सय रुपियाँ दरका १६ थान नक्कली नेपाली नोटसहित प्रहरीले पक्राउ गरेको छ । बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका…