आजको मौसम

काठमाडौँ, ३२ साउन । आज केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही…