गण्डकी प्रदेशमा थप ३७४ जनामा कोरोना पुष्टि

पोखरा, ८ भदौ । गण्डकी प्रदेशमा थप ३७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३५५ जनामा गरिएको नमूना परिक्षणमा ३७४ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १८३ महिला र १९१ जना पुरुष रहेका छन् । कास्की ११०, बागलुङ ७०, स्याङ्जा ३४, म्याग्दी १०, पर्वत २८,गोरखा २७,…