मुम्बईमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु

काठमाडौँ, ७ भदौ । भारतको मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली एक युवतीको उपचारको क्रममा निधन भएको छ । भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसका अनुसार गत जुलाई २२ मा २२ वर्षीय कालु परियालाई सन्पदा रेलवे स्टेसनमा रेलले ठक्कर दिएको थियो । रेल पर्खदै गर्दा उनको मोवाइल रेलवे ट्रयाकमा खसेको र मोवाइल टिप्ने क्रममा रेलवे…