दुई मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

गण्डकी, ३० साउन । गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई कोरोना संक्रमण भएको हो । दुबै मन्त्रीले शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रीका सचिवालयहरूले जनाएका छन् । हाल दुवै जना…