थप ३८८१ जनामा कोरोना संक्रमण, १८८५ जना डिस्चार्ज

काठमाडौँ, २७ साउन । थप ३ हजार ८ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख २३ हजार २ सय ९६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ८ सय ८५ जना डिस्चार्ज…