बेनी बजारमा आगलागी

म्याग्दी, २६ साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ । म्याग्दी प्रहरीका अनुसार आज बिहान बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी भएको घर सुनचाँदी व्यवसायी जीवनबहादुर…