छोराद्वारा बाबुको हत्या

काठमाडौँ, १७ कार्तिक । पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको गरेका छन्  । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–१, फेदापाका ३१ वर्षीय सन्देश राईले बाबु ६९ वर्षीय युवराजको हत्या गरेका हुन् । युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि…