थप ३२१८ जनामा कोरोना संक्रमण, १७२२ जना डिस्चार्ज

काठमाडौँ, २३ साउन । थप ३ हजार २ सय १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख १२ हजार ७ सय ४० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ७ सय २२…