काठमाडौँ, १४ कार्तिक । चितवनमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँएर दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा इँट्टा भरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौँतर्फ छुटेको बस र त्यही बसमा जनकपुरबाट काठमाडौँको लागि छुटेको अर्को बस समेत ठोक्किएको थियो । घाइतेहरूको तत्काल उद्धार…