काठमाडौँ, १५ मंसिर । आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम छ । काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्ने दिन छ । संकटमा स्वास्थ्यले भने साथ दिनेछ । पेट सम्बन्धी समस्या हुने जोखिम रहेको छ । वृष : दिन राम्रो छ । साथीको सहयोगमा सुरु…