काठमाडौँ, २२ असार । झापा, काठमाडौँ र संखुवासभामा तीनजना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–४ बस्ने ५२ वर्षीया धनकुमारी बिष्ट सोही नगरपालिका–२ स्थित खेत धान रोप्न गएकोमा मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै काठमाडौँ महानरगपलिका–२५, असन कोथुननीस्थित गुठीको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत…