काठमाडौँ, १४ कार्तिक । रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार राति देवाही गोनाही नगरपालिका–७ हस्पिटल चोकस्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय राहुल बैठाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु…