आज असार १५, दही-चिउरा खाने दिन

काठमाडौँ, १५ असार । आज असार १५ दही च्यूरा खाने दिन अर्थात मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । यसदिन नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष मङ्गलबार परेकाे राष्ट्रिय धान दिवस मुलुकभर राेपाइँ गरेरै मनाइँदै छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । असार १५ लाई…