निस्सासिएर ३ महिने शिशुको मृत्‍यु

भक्तपुर, ९ माघ । भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ । महानगरीय प्रहरी परीसर भक्तपुरका अनुसार राती खाना खाई आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिने शिशुको निस्सासिएर मृत्यु भएको हो । अचेत अवस्थामा रहेका दुई जना (अभिषेक…