ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

सप्तरी, १२ असार । सप्तरीमा तेल बोक्ने ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा आज ना.७ ख ५४९५ नम्बरको ट्यांकरले रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । स.११ प २५८५ नम्बरको मोटरसाइकलमा…