काठमाडौँ, ११ असार । थप २ हजार ४ सय ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ३१ हजार १ सय ५२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार ७ सय ९५ जना रहेका छन । मन्त्रालयका अनुसार आज ५ हजार ४ सय ५५…