उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

काठमाडौँ, ४ माघ । काठमाडौँका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ । त्रिवि शिक्षण अस्पताल वीर अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु सहिद मेमोरियल अस्पताल कलंकी…