थप २७६८ जनामा कोरोना संक्रमण, ४०२० जना डिस्चार्ज

काठमाडौँ, ४ असार । थप २ हजार ७ सय ६८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १७ हजार ९ सय ४७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५९ हजार ६ सय २४ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार २० जना डिस्चार्ज…