काठमाडौँ, ३ असार । थप २ हजार ६ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय ८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६१ हजार ७ सय २५ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार १ सय ४१…