काठमाडौँ, २२ जेठ । थप ५ हजार ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ८५ हजार १ सय जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ३ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ जना रहेको छ ।…