रौतहट, २१ जेठ । कोरोना संक्रमणबाट रौतहटमा एउटै नगरपालिकाका दुई वडाअध्यक्षको निधन भएको छ । गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । करिब एक महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाडौमा निधन भएको हो। घरमै रहेका…