काठमाडौँ, १ असार । काठमाडौँ उपत्यकामा आजदेखि ७ गतेसम्म लागु हुने गरी नयाँ निषेधाज्ञा जारी गरिएको छ । आजबाट तरकारी, फलफूल, खाद्यान्न पसल, दूध डेरी, मासु, ग्यास पसलहरु, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपक्षीजन्य पदार्थ,…