आजको राशिफल

वि.सं.२०७८ साल जेठ १३ गते बिहीबार । ईश्वी सन् २०२१ मे २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– प्रतिपदा,२४ घडी ३१ पला, दिउसो ०३ बजेर ०० मिनेट उप्रान्त द्वितीया । नक्षत्र– ज्येष्ठा,४९ घडी ५६ पला, रातको ०१ बजेर १० मिनेट…